गैरआवासीय नेपालीद्धारा स्विडेनको भारतीय दूतावास घेराउ

स्विेडन। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि स्विडेनमा रहेका नेपालीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्। नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले भारतीय दूतावास घेराउ गर्दै सीमा अतिक्रमणको विरोध गरेका हुन्। विरोध प्रदर्शनमा स्विडेनस्थित गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनकारीले हातमा कालापानी, … Continue reading गैरआवासीय नेपालीद्धारा स्विडेनको भारतीय दूतावास घेराउ